सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय …

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

दशैंको समयमा एकै दिन देशका विभिन्न स्थानमा भएको दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने मोटरसाइकल चालक २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको जनाएको छ । उनको जि

दुर्घटनामा एक जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १ आगपाछीमा सोमबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।