दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

आगलागी घटनामा घाइते थप एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ।

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ । यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते […]

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

बुटवलमा आज बिहान मोटरसाइकल अनियन्त्रीत भइ पल्टिदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

पाँचथर बस दुर्घटना : घाइते भएका २ जनाको मृत्यु (अपडेट)

पूर्वी पहाडी जिल्ला पाँचथरमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी पाँच दर्जन यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । डिएसपी थापाले मृतकको पहिचान हुन नसकेको बताए । घटनामा ६३ जना घाइते भएका र उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते भएका मध्ये चारजनालाई थप उपचारका लागि झापा पठाइएको

मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु

मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चट्याङबाट तीन जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्