‘इटली वेम्वलीमा खेल्न डराउँदैन’

२६ असारऽ काठमाडौं । इटलीका डिफेण्डर लियोनार्दो बोनुचीले वेम्वलीमा खेल्न नडराउने बताएका छन् । युरोकप २०२० अन्तर्गत आइतबार लण्डनस्थित वेम्वली स्टेडियममा इंग्ल्याण्ड र इटलीबीच उपाधि भिडन्त हुँदैछ । इंग्ल्याण्डसँग उसैको घरमा खेल्न नडराएको बोनुचीले बताएका हुन् । ‘त्यहाँ धेरै इंग्लिस दर्श भएता पनि यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ’ बोनुचीले भने । इटलीले पहिलो सेमिफइनलमा स्पेनलाई […]

सम्बन्धित सामग्री

दीपा र प्रिती आईलिग खेल्न भारत गए

२१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरु प्रिती राई र दीपा शाही भारतीय महिला लिग (आईलिग) खेल्न बिहीबार विहान भारततर्फ गएका छन् । पहिलो पटक भारतीय लिग खेल्न लागेका मिडफिल्डर प्रिती र फरवार्ड दीपाले किक स्टार्ट नामक क्लबबाट खेल्नेछन् । भारतीय महिला लिग डिसेम्बर ८ अर्थात् शुक्रबार सुरु हुँदैछ । किक स्टार्टले […]

‘टेस्ट टोलीसँग खेल्न पाए हामी चार वर्षपछि विश्वकप खेल्न सक्छौं’– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट टोलीहरुसँग खेल्न पाए आगमी चार वर्षपछि नेपालले विश्वकप खेल्न सक्ने बताएका छन् । आइसिसी विश्वकप छनोट खेलेर फर्किएपछि कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘सोचे जस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरि पूर्ण टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा […] The post ‘टेस्ट टोलीसँग खेल्न पाए हामी चार वर्षपछि विश्वकप खेल्न सक्छौं’– रोहित first appeared on Hamro Khelkud.

‘कि मलाई जेलमा पठाउनू कि खेल्न’

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे सन्दीपले विश्वकप छनोट खेल्न पाए पनि कठिन प्रक्रिया रहेको बताउँछन् ।

नेपाललाई सिरिज खेल्न केन्याको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको छ । केन्याले अगष्ट चौथो साताको लागि सिरिज खेल्न प्रस्ताव गरेको नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए । ‘केन्यासँग सिरिज खेल्ने प्रस्ताव आएको छ । जुन समयमा वहाँहरुले प्रस्ताव गर्नुभएको छ त्यो समयमा नेपालमा क्रिकेट हुँदैन […]

शुक्रलाई गल्फ खेल्न सहयोग

भारतमा गल्फको प्रतियोगिता खेल्न नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईलाई आर्थिक सहयोग प्रदान गरिएको छ।...

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ – लमजुङको घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको ओइरो लागेको छ। बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीसहरलगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो। वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ। हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ। कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका […]

नेपालमा खेल्न तमिम उत्साहित

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । तमिम शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न शुक्रबार राती नेपाल आइपुगेका हुन् । भैरहवा ग्ल्याडीयटर्ससँग अनुबन्धित तामिमले त्रिभुवन विमानस्थलमा शुक्रबार बोल्दै नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘राम्रो लागिरहेको छ । नेपालमा खेल्न उत्साहित छु […]

टोकियो ओलम्पिक: इजरायलविरुद्ध खेल्न सुडानका खेलाडीद्वारा अस्वीकार

एजेन्सी। जुडोका अर्को एक खेलाडीले इजरायलका प्रतिद्वन्द्वीविरुद्ध खेल्न अस्वीकार गरेका छन्। ७३ किलो तौल समूहमा सुडानका मोहमेद अब्दलरसूलले अन्तिम–१६ को बाउटमा इजरायलका तोहार बुतबुलविरूद्ध खेल्न अस्वीकार गरेका हुन्। यसअघि अल्जेरियाका फेथी नौरिनले पनि बुतबुलविरुद्ध खेल्न अस्वीकार गरेका थिए। नौरिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघले निलम्बन गरेको छ।

फ्रान्सका लापोर्टेलाई स्पेनबाट फुटबल खेल्न फिफाको अनुमती

एजेन्सी। फ्रान्सका रक्षक एमेरिक लापोर्टेले स्पेनबाट फुटबल खेल्न गरेको निणर्यलाई फिफाले अनुमती दिएको छ। म्यानचेस्टर सिटीका २६ वर्षे रक्षक लापोर्टेले गतसाता स्पेनको नागरिकता पाएका थिए। अब उनलाई जुनमा हुने युरो २०२० का लागि स्पेनबाट खेल्न बाटो खुलेको छ। लापोर्टेले फ्रान्सको युथ टिमबाट खेले पनि सिनियरमा खेल्न पाएका छैनन्। फिफाले तत्काल लागु हुनेगरी उनलाई खेल्न अनुमती दिएको छ।