शुक्रलाई गल्फ खेल्न सहयोग

भारतमा गल्फको प्रतियोगिता खेल्न नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईलाई आर्थिक सहयोग प्रदान गरिएको छ।...

सम्बन्धित सामग्री

नेपालको खेल छाडेर दीपेन्द्रलाई फ्रेञ्चाइज खेलाउने मोन्टीको रणनीति

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेल दीपेन्द्रले गुमाए । लिग २ को टोलीमा भए पनि उनी फ्रेञ्चाइज लिग खेल्न युएई गएका कारण नामिबियासँगको खेलमा उपस्थित भएनन् । उनी गल्फ जायन्ट्सबाट इन्टरनेशल लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्न शुक्रबार युएई गएका थिए । फाइनलमा पुग्न आज बिहीबार राति गल्फले दुबई क्यापिटल्ससँग खेल्दैछ […]

कार्यकाल सुरु गरेका अमेरिकी राजदूत थम्प्सनको भिडिओ सन्देश सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ६ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनले आफ्नो कार्यकाल सुरु गरेसँगै भिडिओ सन्देश जारी गरेका छन् । उनले आफूलाई बाहिर घुम्न, गल्फ खेल्न, साइकल यात्रा गर्न असाध्यै सोख रहेको उल्लेख गरेका छन् । यसको साथै, नेपालका केही उत्कृष्ट मार्गहरुमा पनि घुम्न जान उत्सुक रहेको कुरा उनले सन्देशमार्फत जनाएका छन् । […]

महिला गल्फ विकासमा पहल : अगाडि बढ्दै जाऊ आर्शिया

नेपालमा गल्फ खेलमा महिलाहरूको सहभागिता, सम्भावना र विकासका लागि भएको केही पहलबारे म आज यस लेखमार्फत चर्चा गर्ने प्रयास गर्दै छु । मैले गल्फ खेल्न थालेको पनि ४२ वर्ष कटिसकेछ । समय कति चाँडै बितेछ, पत्तै भएन ।

भारतमा व्यावसायिक गल्फ खेल्न शुक्रलाई आर्थिक सहयोग

२ साउन, काठमाडौं । नेपालका नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई भारतमा व्यावसायिक गल्फ खेल्न र प्रशिक्षण गर्नका लागि आर्थिक सहायता जुटाइएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए) नेपालको पहलमा उनका लागि ८ लाख रुपैयाँ जुटाइएको पीजीए नेपालले जनाएको छ । त्यसबाहेक उनले प्रिमियर अर्गानिक प्रालिसँग १ लाख ५० हजार रुपैयाँको सम्झौता गरेका छन् । […]

भारतमा व्यवसायिक गल्फ खेल्न गल्फर शुक्रलाई आर्थिक सहयोग

२ साउन, काठमाडौं । नेपालका नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई भारतमा व्यवसायिक गल्फ खेल्न र प्रशिक्षण गर्नका लागि ८ लाख रुपैयाँ सहयोग संकलन भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन (पीजीए) नेपालको पहलमा उनका लागि ८ लाख रकम जुटाइएको पीजीए नेपालले जनाएको छ । त्यसबाहेक उनले प्रिमियर अर्गानिक प्रालिसँग १ लाख ५० हजारको सम्झौता गरेका […]

पीजीटीआई खेल्न शुक्रलाई गल्फ परिवारको साथ

काठमाडौं (हाम्रो खेलकुद) – भारतको व्यावसायिक गल्फ टुर, प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा सहभागिता जनाइरहेका नेपालका नम्बर १ प्रो शुक्रबहादुर राईलाई नेपालका गल्फ प्रवर्द्धकहरुले आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रममाझ १३ व्यक्ति एवं संस्थाको तर्फबाट संकलित आठ लाख रुपैयाँ शुक्रलाई हस्तान्तरण गरिएको हो । शुक्रले आगामी एक वर्ष पीजीटीआई खेल्न र […]

क्वालीफाई गल्फ खेल्न भारत गए गल्फर शुक्र

धरान–नेपालको नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् । उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित बिदाई गरेका छन् । उनलाई मेयर […]

गल्फ खेल्न अन्तरिक्ष जाने यी अर्बपति को हुन् ?

मानिसका सोख पनि अनेकौं हुन्छन् । कतिपयले पृथ्वीमा आफ्ना सोख पूरा नहुने देखेपछि अन्तरिक्ष यात्रालाइसमेत छनौट गर्ने थालेका छन् । यस्तै सौखिन व्यक्ति हुन् जापानका धनाढ्य युसाकु मेजावा । मेजावा आफ्नो अनौठो सोख  पूरा गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जाँदैछन् । काजकस्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षतर्फ प्रस्थान गरिसकेको छ ।गल्फबाहेक उनले अन्तरिक्षमा कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य पनि गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको छ ।

गल्फ च्याम्पियनसिपको फाइनलमा टाइगरसँग भिड्दै जोर्डन

एजेन्सी । गल्फ च्याम्पियनसिपको फाइनलमा चर्चित गल्फर टाइगर वुड्ससँग खेल्न लागेका अर्का अमेरिकी गल्फर जोर्डन

गल्फ खेलाडी घिमिरेको घरमा दुई सय मेडल - Naya Patrika

किया मोटर्सले एक दशकअघि विश्वभरका विक्रेताबीच दक्षिण कोरियामा गल्फ टुर्नामेन्ट आयोजना गरेको थियो । त्यसका लागि नेपालका विक्रेता सुहृद घिमिरे खेल्न कस्सिएर त्यहाँ पुगेका थिए । यहाँ राम्रै गल्फ खेलाडीका...पूरा पढ्नुहोस् »