फ्रान्सका लापोर्टेलाई स्पेनबाट फुटबल खेल्न फिफाको अनुमती

एजेन्सी। फ्रान्सका रक्षक एमेरिक लापोर्टेले स्पेनबाट फुटबल खेल्न गरेको निणर्यलाई फिफाले अनुमती दिएको छ। म्यानचेस्टर सिटीका २६ वर्षे रक्षक लापोर्टेले गतसाता स्पेनको नागरिकता पाएका थिए। अब उनलाई जुनमा हुने युरो २०२० का लागि स्पेनबाट खेल्न बाटो खुलेको छ। लापोर्टेले फ्रान्सको युथ टिमबाट खेले पनि सिनियरमा खेल्न पाएका छैनन्। फिफाले तत्काल लागु हुनेगरी उनलाई खेल्न अनुमती दिएको छ।

सम्बन्धित सामग्री

पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई फ्रान्सका कार्यवाहक राजदूतको बिदाइ

१ साउन, काठमाडौं । अर्को सातादेखि फ्रान्सको पेरिसमा हुने ओलम्पिक २०२४ खेल्न जाने नेपाली खेलाडीलाई फ्रान्सका कार्यवाहक राजदूत जीन बाप्टिस्ट लेसेकले बिदाइ गरेका छन् । मंगलबार काठमाडौंमा एक कायक्रमका बीच उनले बिदाइ गरेका हुन् । पेरिस …

रियल मड्रिडले मलाई ओलम्पिक खेल्न दिँदैन : एमबाप्पे

३ असार, काठमाडौं । फ्रान्सका स्ट्राइकर केलियान एमबाप्पेले नयाँ क्लब रियल मड्रिडले आफूलाई फ्रान्समा हुने पेरिस  ओलम्पिक २०२४ मा भाग लिने अनुमति नदिएको बताएका छन् । २५ वर्षीय एमबाप्पेले ओलम्पिक खेल्ने आफ्नो चाहना रहेको भएपनि ३ …

विश्वकप २०२२: फ्रान्सेली विश्वकप टोलीभित्र ‘रहस्यमय भाइरस’

अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।

विश्वकप २०२२: फ्रान्सेली विश्वकप टोलीभित्र ‘रहस्यमय भाइरस’

अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।

प्लेयर टू वाच : राफायल भरान, फ्रान्स

रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन । चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाए । भरानले यति धेरै खेल गुमाएको सात वर्षअघि सन् २०१४–१५ को सिजनमा मात्र थियो । यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई आशावादी बनाएका छन् ।गत सिजन फ्रान्सका लागि पनि उनले धेरै खेलहरू गुमाए । जसमा गत जुनमा नेसन्स लिगका चारमध्ये तीन खेल गुमाएका थिए । चोटले सताए पनि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले भरानलाई नै टोली

विश्व विजेता फ्रान्सलाई गम्भीर धक्का, स्टार स्ट्राइकर करिम बेन्जिमा टिम बाहिर

फ्रान्सका स्ट्राइकर करिम बेन्जिमा विश्वकप खेल्न नपाउने भएका छन्। प्रशिक्षणको क्रममा चोटग्रस्त भएपछि बेन्जिमा आइतबारदेखि कतारमा सुरु हुने विश्वकप फुटबलमा खेल्न नसक्ने भएका हुन्। विश्व विजेता फ्रान्स उपाधि रक्षाको अभियानमा स्टार स्ट्राइकरबिना नै खेल्न बाध्य हुने भएको हो। उनले सन् २०२२ को बालोन डी’ओर अवार्ड जितेका थिए। उनले स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग र […]

चोटका कारण पोग्बाले विश्वकप गुमाउने

युभेन्ट्सका मिडफिल्डर पउल पोग्बाले फ्रान्सका लागि कतार विश्वकप गुमाउने भएका छन् । घुँडाको चोटबाट निको हुन अझै समय लाग्ने भएपछि उनले विश्वकपमा खेल्न नसक्ने भएका हुन् । पोग्बा अहिले घुँडाको शल्यक्रियापछि आराम गरिरहेका छन् ।

युनाइटेडले भरानलाई ओल्ड ट्राफोर्डमा सार्वजनिक गर्‍यो

एजेन्सी। म्यानचेस्टर युनाइटेडले यसै सिजन अनुबन्ध गरेको फ्रान्सका रक्षक राफेल भरानलाई ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो। रियाल मड्रिडबाट यसै सिजन इङ्गल्यान्ड आएका भरानले युनाइटेडमा १९ नम्बरको जर्सी लगाउने छन्। क्वारेनटिन नियमका कारण युनाइटेडले भरानको नाम दर्ता गर्न पाएको थिएन। त्यसै कारण आज सिजनको पहिलो खेलमा खेल्न पाएनन्। युनाइटेडले पहिलो खेलमा लिड्स युनाइटेडविरुद्ध खेलिरहेको छ।

फ्रान्सका मुख्य खेलाडी मैदान बाहिर

यूईएफए नेसन्स लिग अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा फ्रान्सका केही मुख्य खेलाडी मैदान बाहिर नै रहने भएका छन् । चोटका कारण पाउल पोग्बा, एन्थोनी मार्सियल, अलेक्सान्द्रे लाकाजेटी र बेन्जामिन मेन्डी खेल्न पाउने छैनन् । म्यान्चेष्टर डर्वी खेलमा युनाइटेडका पोग्बाको तिघ्रामा चोट लागेको थियो भने मार्सियलको कम्मरमा समस्या आयो । सिटीका...