भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

काठमाण्डाै -  भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । यसअघि भएका दुई वटा टी-२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट सङ्घले जनाएको छ। गुजरात क्रिकेट सङ्घले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो । भारत र इङ्ग्ल्याण्...

सम्बन्धित सामग्री

भारत-दक्षिण अफ्रिका टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द

भारत र दक्षिण अफ्रिका बीचको ३ खेलको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। आइतबार रातिका लागि तय भएको स्पर्धा खेल सुरु हुनुअघि नै डरबनमा वर्षा भएपछि टससमेत हुन नसकी रद्द भएको हो। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत र आयोजक दक्षिण अफ्रिकाबीचको सिरिजको दोस्रो खेल आगामी १२ डिसेम्बरमा पोर्ट एलिजाबेथमा हुने तय भएको […]

भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज

काठमाण्डौं, मंसिर १७ । भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ । अस्ति भएको चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो […]

तेस्रो टी-२० मा भिड्दै भारत-अस्ट्रेलिया

भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल आज राति ७:१५ मा सुरु हुँदैछ। जारी सिरिजमा लगातार सुरुवाती दुई खेल जितेको भारत लगातार तेस्रो खेल जित्दै सिरिज कब्जा गर्ने ध्याउनमा मैदान उत्रिँदा अस्ट्रेलिया भने पुनरागमनको प्रयासमा मैदानमा उत्रने छ। भारतले आजको खेल जितेमा अस्ट्रेलियाविरुद्धको लगातार तेस्रो टी-२० सिरिज जित्ने छ। भारतीय टोलीले अस्ट्रेलियाविरुद्ध खेलेका […]

भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज

काठमाण्डाै - भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल मलाहाइडमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाहुना टोली भारतले १–० को अग्रता बनाएको छ । शुक्रवार भएको पहिलो खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको थियो । आजको खेल जितेमा भारतले शृङ्खला जित्नेछ भने शृङ्खला जोगाउन आयरल्यान्डलाई जित्नैपर्ने दबाब छ । भारत र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ । आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्...

टी-२० विश्वकपमा भारत र पाकिस्तानबीचकाे खेल जारी

काठमाडौं । अष्ट्रेलियामा जारीे टी-२० विश्वकपमा आज (आइतबार) दुई खेल सुरु भएका छन् । होर्वाटमा हुने पहिलो खेलमा श्रीलंका तथा आयरल्याण्ड खेलिरहेका हुन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजेबाट सुरू भएको छ । दुई टोलीले हालसम्म टी-२० मा दुई खेलमा प्रतिस्पर्धा गरेका छन् । दुवै खेलमा श्रीलंका विजयी भएको छ […]

निर्णायक टी-२० खेल्दै भारत-दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकाबीच जारी ५ खेलको टी(२० अन्तराष्ट्रिय सिरिजको अन्तिम खेल आइतबार बैङ्ग्लोरमा हुँदै छ। के एम चिन्नस्वामी स्टेडियममा हुने खेलले सिरिज जित्ने टिमको तय गर्ने छ। अघिल्ला ४ खेलको समाप्तिमा सिरिज २-२० को अबस्थामा रहेको छ। दुबैका लागि यो सिरिज ऐतिहासिक मानिएको छ। भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा टी-२० सिरिजमा हराएर जित्न सकेको छैन्। त्यसोत दक्षिण अफ्रिका पनि भारतीय भूमिमा टी(२० सिरिजमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।दक्षिण अफ्रिकाले पहिलो पटक २०१५(१६ मा टी-२० अन्तराष्ट्रिय स

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ?

काठमाडौँ– आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज सोमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै टी-२० विश्वकप २०२१ पछि टी-२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक […]

के भारत अझै टी २० विश्वकपको सेमिफाइनलमा पुग्न सक्छ ?

आईसीसी टी २० विश्वकप अन्तर्गत आइतवार भारतले न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो हार ब्यहोर्‍यो। पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतको खराब लय कायमै रहे पछि प्रश्न उठ्न थालेको छ : के भारत अझै सेमिफाइनलमा पुग्न सक्छ ? प्रतियोगिता अघिसम्म उपाधिको प्रबल दाबेदार मानिएको भारत दुई खेल खेलेर पनि अंकबिहीन…

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत,…