टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ?

काठमाडौँ– आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज सोमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै टी-२० विश्वकप २०२१ पछि टी-२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक […]