तेस्रो चरणको स्थानीय निर्वाचनः १३६ स्थानीय तहमा उम्मेदवारी दर्ता आज :: Pahilopost.com

काठमाडौँ: तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयन हुँदैछ। प्रदेश नम्बर २ का ८ जिल्लामा आज मनोनयन दर्ता हुनेछ। १३६ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुनेछ। तेस्रो चरणको निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चयन

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन नतिजा : ललितपुरमा कांग्रेसले खाता खोल्यो

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

स्थानीय निर्वाचन : साढे ७ बजेसम्म ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ७१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मधेश प्रदेशमा १६ हजार ७४१, लुम्बिनी प्रदेशमा १३ हजार ९५ र प्रदेश नम्बर १ मा १२ हजार ९९५ जनाले उम्मेदवारी दर्ता […]

स्थानीय निर्वाचन : साढे ६ बजेसम्म करिब ६१ हजारको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरी विभिन्न पदमा ६० हजार ९५० जनाको उम्मेदवारी परेको छ । साढे ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा १४ हजार ६५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार लुम्बिनीमा ११ हजार ३६९, प्रदेश नम्बर १ मा ११ हजार २३५, बागमतीमा ९ हजार ५६६, सुदूरपश्चिममा ४ […]

गोरखाका ११ पालिकामा दलहरुको उत्साहजन उम्मेदवारी

स्थानीय निर्वाचन २०७९ का लागि गोरखाका राजनीतिक दलहरुले उत्साहजनकरुपमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस, माओवादी, एमाले, जनता समावजादी लगायतका पार्टी ठूलो संख्यामा कार्यालयसहित बाजागाजा बजाउँदै तामझामले उम्मेदवारी दर्ता गराउन पुगेका थिए।...

स्थानीय निर्वाचन : पाँच बजेसम्म ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ । आयोगले साँझसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । साँझ पाँच बजेसम्मको विवरणअनुसार मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सबैभन्दा बढी […]

स्थानीय निर्वाचन २०७९ अपडेट : १८,७४२ उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् ।निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको

स्थानीय निर्वाचन : पहिलो दिन ललितपुरमा उम्मेदवारी दर्ता न्यून

ललितपुर, ११ वैशाख : स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार ललितपुरमा न्यून मनोनयन परेको छ । ललितपुर महानगरमा मेयरमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा उम्मेदवारी दिने संख्या ३ जना छ । ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार मेयर पदमा उम्मेदवारी दिनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर […]

स्थानीय निर्वाचन कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैन :  दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले गठबन्धन भन्ने नचिन्ने बताएका छन्।  शनिबारको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन। कोही व्यक्तिले दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। कहिले प्रवेश गर्‍याे? पार्टीमा भूमिका के थियो ? भन्ने आयोगले सरोकार राख्दैन। कुन दलबाट निर्वाचन लड्छ । त्यही दलको भन्ने निधो हुन्छ।’कुनै दलबाट निर्वाचित भएको व्यक्तिलाई दलले पार्

स्थानीय निर्वाचन- वैशाख २ गते उम्मेदवारको मनोनयन तयारी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो ।  आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि कार्यतालिका लागू हुनेछ । वैशाख ३० को निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन रोकिसकेको छ । निर्वाचन कार्यक्रममा आचारसंहिता लागू गर्नेदेखि प्रचारप्रसारक...