काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ । आयोगले साँझसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । साँझ पाँच बजेसम्मको विवरणअनुसार मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सबैभन्दा बढी […]