पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेको सडक एक वर्षमै कालोपत्रे

गौर। रौतहटको देवाही देखि करुनिया, खेसरहिया हुँदै वीरेन्द्र राजमार्ग जोड्ने सडक शिलान्यास भएको एक वर्ष नपुग्दै कालोपत्रे भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तत्कालीन शहरी विकास मन्त्री प्रभु साहले गत वर्ष चैत १५ गते उक्त सडक खण्डको शिलान्यास गरेका थिए । करीब ८ किलोमीटर लम्बाई रहेको उक्त सडकको दुई वटा प्याकेजमा निर्माण भैरहेको […] The post पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेको सडक एक वर्षमै कालोपत्रे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् । […]

बेनी-गलेश्वर सडकको शिलान्यास

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना) अन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ । जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलान्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गरेका हुन् । उक्त सडकको शिलान्यास गर्दै मेयर केसीले निर्माण व्यवसायीलाई तोकिएको समयममा सडक स्तरोन्नति गर्न निर्देशन गर्दै […]

शिलान्यास भएको दुई दशकपछि खाल्सा सडक कालोपत्रे

शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्रे हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो ।खाल्सा क्षेत्रका तत्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो ।मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्या

पूर्वपश्चिम उच्च पहाडी रणनीतिक सडक कालोपत्रे योजनाको शिलान्यास

विचौर सिंदी पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडकखण्डको कालोपत्रे योजना दूधपोखरी गाउँपालिकाको सामघडेरीमा पूर्व मन्त्री एवं नेकपा माओबादीका महासचिव देव प्रसाद गुरुङले हालै शिलान्यास गरेका छन् ।माओवादी नेता देवप्रसाद गुरुङले आफ्नो कार्यकालमा रेडबुकमा समावेश गरेको एक संघीय निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गतको उक्त सडकले कुनाघाट– विचौर– भुम्लीचोक– फुलङ्गिरी– जोर्ने– गौंडा–मञ्ज्याङ– नौथर– शेरा– चिति– तिलाहार– बाँझाखेत– वेसीशह

लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास

लमजुङ – संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय(अर्चल्यानी-दुराडाँडा–तुर्लुङकोट–पुरानकोट)बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ। डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । […]

सहजपुर- बोगटान सडक : तीन वर्षमा साढे चार किमी कालोपत्रे!

डोटी : करिब तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डोटी र कैलालीमा पर्ने सडक कालोपत्रे योजना अझै लथालिंग अवस्थामा छ।कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका– ५ गाणेबाँजसम्म ५० किलोमिटर सडक ३० महिनाभित्रै कालोपत्रे गर्ने भनेर पिआरएल कुमार जेभी निर्माण कम्पनीसँग सम्झौता छ। तर, तीन वर्ष (३६ महिना) पूरा भइसक्दा पनि हालसम्म साढे चार किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल सरकारका प्रधानमन्त्री भएका बेला २०७५ फागुन ७ गतेक

एघार किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य

लमजुङ – लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । सुन्दरबजार २, हाँडेटारदेखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो। सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि […]

मध्यनेपालमा पर्ने खत्रेठाँटी-कुन्छा-सोतिपसल सडक कालोपत्रे हुने

लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी-कुन्छा-सोतीपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । सुन्दरबजार २, हाँडेटारदेखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रे काम सम

३३ महिनाअघि शिलान्यास गरेको सडक अझै अधुरै

२६ भदौ, धनगढी । ७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको वीपीनगरमा बोगटान– सहजपुर सडक कालोपत्रे शिलान्यास गरेका थिए । त्यतिबेला ३० महिनाभित्र कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भए पनि ३३ महिना बितिसक्दा स्थानीय वासिन्दा अझै धुलाम्मे र हिलाम्मे सडकको यात्रा गर्न विवश छन् । डोटीको बोगटान र कैलालीको सहजपुर सँग जोड्ने […]

५० वर्षअघि शिलान्यास भएको सडक अझै अलपत्र !

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन ।मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त देखिन्छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटर खण्ड कालोपत्रे भएको थियो तर एक वर्ष नबित्दै भत्किएपछि अहिले अलपत्र परेको हो । उक्त सडकको बाँकी खण्ड अझै धुले छ ।&lsqu