रिसोर्ट वर्गीकरण, चन्द्रागिरि र गोकर्ण ‘लक्जरीयस्’

सरकारले रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ ।पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को समूहमा छन् । यो स्तरमा पछिल्ला २ वर्षमा नयाँ रिसोर्ट थप भएका छैनन् ।गोकर्ण र चन्द्रागिरि दुवैमा सय सय टा कोठा रहेका छन् । ३ वटा रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका छन् । बनेपास्थित आगन्तुक रिसोर्ट, कास्कीको बरपीपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका हुन् । अन्य १ सय ९ वटा रिसोर्ट साधारण रिसोर्टमा वर्गीककृत भएका छन् । 

सम्बन्धित सामग्री

रिसोर्टको वर्गीकरण : चन्द्रागिरि र गोकर्ण ‘लक्जरी’

२० जेठ, काठमाडौं । सरकारले नेपालमा दर्ता भएका रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ । पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को स्तरमा कायम छन् । यो स्तरमा पछिल्लो दुई वर्षयता नयाँ रिसोर्ट थप भएका छैनन् । सरकारले गोकर्ण र चन्द्रागिरिलाई २०७७ सालमा लक्जरी रिसोर्टको मान्यता दिएको […]

आईएमई पेमार्फत भुक्तानी गर्ने दुई जोडीले जिते चन्द्रागिरि रिसोर्टमा प्याकेज

आइएमई पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जितेका छन् । ४ फेब्रुअरी देखि १२ फेब्रुअरी सम्म चलेको क्याम्पियनबाट दिनेश कुमार र दुर्गा गुरुङ विजेता बनेका हुन् ।आइएमई पेमार्फत हवाई टिकट बुकिङ गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल उनीहरूलाई आइएमई कम्प्लेक्समा एक विशेष कार्यक्रम आयोजना गर्दै टिकट हस्तान्तरण गरिएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकार टिकट,

हिउँले सेताम्य चन्द्रागिरि (फोटो फिचर)

२१ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् । चन्द्रागिरि डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो । त्यतिबेला सयौं युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरि गएका […]

चन्द्रागिरि हिल्सलाई नेपालकै 'बेस्ट लक्जरी रिर्सोट' को अवार्ड !

काठमाण्डाै – काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा रहेकाे चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा गएकाे शुक्रवार बेलुकी आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्य सभाका सांसद विजयगोयलले त्याे पुरस्कार प्रदान गर्नुभएको हो ।ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भा...

चन्द्रागिरि हिल्सले पायो नेपालकै बेस्ट लक्जरी रिसोर्ट अवार्ड

काठमाडौं (अस) । काठमाडौंको चन्द्रागिरिमा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका पर्यटनमन्त्री प्रेमबहादुर आले र भारतका केन्द्रीय पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन् । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरिमा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्युटावर, चिल्ड्रेन पार्क, सेमिनार हल, लक्जरी रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

काठमाडौं : चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ।आज नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो।हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्ड्रद्वारा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो।सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्क

चन्द्रागिरि हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिसोर्टको अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टले नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्राप्त गरेको छ । चन्द्रागिरि हिल्समा रहेको रिसोर्टले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड पाएको हो ।कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरे ।चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्

चन्द्रागिरि हिल्स दसैँमा पनि बन्द नहुने

चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने भएको छ । वर्ष दिन भरी सञ्चालन गर्ने लक्ष्यसहित हिल्स दसैँमा पनि बन्द नहुने भएको हो । हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले वर्षको ३६५ दिन नै चन्द्रागिरि हिल्स सञ्चालनमा आउने जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘चन्द्रागिरि दसैँको अष्टमी, नवमी र दशमीमा पनि पूर्ण क्षमतामा चल्छ ।’उनले कम्पनीका क

खुल्यो चन्द्रागिरि, तस्बिरमा हेर्नुहोस् जीपलाइनलगायतका रमाइलो

चन्द्रागिरि केबलकार लामो समयपछि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको केबलकार स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालनमा आएसँगै चहलपहल बढेको छ । चन्द्रागिरिमा केबलकारको अतिरिक्त रकक्लाईमिङ, जीपलाइनका साथै सुविधासम्पन्न रिसोर्ट समेत रहेका छन् । चन्द्रागिरि पछिल्लो समय राजधानीको एक आकर्षक पर्यटकीय गन्तब्य बन्न सफल भएको छ । तस्बिरहरु : रासस

माधव नेपाल समूह चन्द्रागिरि रिसोर्टमा : बाहिरी जिल्लाबाट पनि धमाधम आउँदै नेता

काठमाडौं : एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु चन्द्रागिरि रिसोर्ट पुगेका छन्। केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्य सहित करिब १ सय जना नेताहरु चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको एक सांसदले जानकारी दिए। 'नयाँ पार्टीको विषयमा विधि, पद्धति लगायतका विषयमा छलफल गर्ने नेताहरु जम्मा हुनुभएको हो,' ती सांसदको भनाई…