हिउँले सेताम्य चन्द्रागिरि (फोटो फिचर)

२१ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् । चन्द्रागिरि डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो । त्यतिबेला सयौं युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरि गएका […]