जब प्रेम आले नारायणहिटीको बंकरभित्र पसे (भिडियोसहित)

काठमाडौं, २ माघ । नारायणहिटी दरबार संग्राहालयको बंकरभित्र मन्त्री प्रेम आले पसे । बतास समूहले निर्माण गरी भत्काइरहेको संरचना हेर्न भ्याए । उनले जंगिदै भने,‘बंकरभित्र मदिरा, यस्तो दुस्साहस ?’ पुरातात्विक स्थानमाथिको धावा सह्य नहुने बताए ।

सम्बन्धित सामग्री

सांसदद्वय प्रेम आले र माया राईले लिए शपथ (तस्बिरसहित)

काठमाडाैँ – प्रतिनिधिसभा सदस्यद्वय प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सिंहदरबारस्थित संघीय संसद् सचिवालयकाे कानुन समितिको हलमा उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डाेटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद् आले र नेपाली कांग्रेसकी समानुपातिक सांसद् राईले पुस ७ गते […]

सांसद् प्रेम आले र माया राईले आज शपथ लिँदै

काठमाडाैँ – प्रतिनिधिसभा सदस्यद्वय: प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डाेटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद् आले र नेपाली कांग्रेसकी समानुपातिक सांसद् राईले आज पद तथा गाेपनीयताकाे शपथ लिने भएका हुन्। उनीहरूकाे शपथ आज दिउँसाे साढे बाह्र बजे सिंहदरबारस्थित कानुन समितिको हलमा हुनेछ। प्रतिनिधिसभाका […]

प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : माधव नेपाल

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए । उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश […]

माधव नेपाल सँगसँगै प्रेम आले

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीमा मङ्गलबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै । साथमा पर्यटनमन्त्री प्रेम आले । तस्वीर-रासस

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको हो। कैलालीका एक उच्च प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी […]

जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । […] The post जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आफैंले औंल्याएका खोट पुर्ने जिम्मेवारीमा प्रेम आले

२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले गरेको वाइडबडी जहाज खरीद प्रक्रिया निकै विवादित बन्यो । २०७५ साल मंसिर २६ मा सार्वजनिक लेखा समितिले वाइडबडी खरीदको छानविन गर्न बनाएको उपसमितिमा सदस्य बनेका प्रेम आले त्यस समय सबैभन्दा आक्रामक अभिव्यक्ति दिने सांसदमा पर्छन् । त्यसअघि ९ मंसिर २०७५ मा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आलेले महालेखा परीक्षकको […]

प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध धनगढीमा प्रदर्शन

धनगढीमा राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा सदस्य प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध प्रदर्शन गरेको छ।...

प्रेम आले वचनका पक्का !

केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई काँग्रेस नेताहरुले ‘वचनका पक्का’ ठहर्याएका हुन् ।केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका आलेले ओली समूहबाट विद्रोह गरेर देउवाको पक्षमा ८ मत खसाए । योसँगै उनले बूढानीलकण्ठमा देउवा समक्ष गरेको वाचा पूरा गरेका छन् । आलेले आफूसँग ८ मत रहेको र उनीहरु सबैले विश्वासको मत दिने देउवालाई व