प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : माधव नेपाल

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए । उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश […]

सम्बन्धित सामग्री

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई सर्त

काठमाडौँ – मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन  सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका  छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरूलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति  मुख्यतः पर्यटनमन्त्री प्रेम आले र […]

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त

काठमाडौँ- मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी […]

प्रधानमन्त्री देउवा मन्त्रीहरु नफेर्ने पक्षमा, माधव नेपाल तनावमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा भएका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजनीति अहिले तरंगित बनेको छ । पार्टीको सचिवालय बैठकको निर्णयअनुसार नै अध्यक्ष माधवकुमार नेपालले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेका थिए । […]

माधव नेपाल सँगसँगै प्रेम आले

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीमा मङ्गलबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै । साथमा पर्यटनमन्त्री प्रेम आले । तस्वीर-रासस

मन्त्रीमा के छ त्यस्तो ? किन फुटाउँछन् पार्टी ? किन त्याग्छन् आस्था ?

काठमाडौं । प्रेम आले एमालेको माधव नेपाल समूहमा थिए। मन्त्री हुन केपी अ‍ोली निकट भए र ओलीले पहिलो पटक संसद् विघटन गरेपछि २०७७ पुस १० मा मन्त्री पनि भए। ओलीले उनलाई जेठ २१ मा हटाए। त्यसपछि ओलीसँग बिच्किए। साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए। अहिले नेपाल नेतृत्वको पार्टी नेकपा (एस)मै फर्किएका उनी […]

६२ केन्द्रीय सदस्य र ३१ सांसद सनाखतका लागि आएका छौं– प्रेम आले

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको दाबी गरेका छन् ।  सनाखतका लागि बुधवार निर्वाचन आयोग पुगेका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गरेका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर एमालेका १५५ सांसद छन् । २० प्रतिशतको लागि ३१ सांसदको आवश्यकता पर्छ ।  संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा मात्र २० प्रतिशत उपस्थित भए पनि माधव...

माधव पक्षको केन्द्रीय समिति बैठकमा भीम रावल सहभागी, सुरेन्द्र र योगेश अनुपस्थित

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् । नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।  कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले

ओलीले मन्त्री बनाएका आलेको खेल, सांसद व्यवस्थापनसहित देउवालाई मत

काठमाडौं, ३ साउन । नेकपा एमालेका केही सांसदहरुले छापामार शैलीमा गुट परिवर्तन गरेका छन् । उनीहरुले माधव नेपाल पक्षमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् । देउवालाई मत दिनेमा पूर्ववनमन्त्री प्रेम आले पनि छन् । उनी ओलीको कार्यकालमा वनमन्त्री बनेका थिए । आलेले गुट परिवर्तन गरेको र विश्वासको पक्षमा मत दिने खुलासा रिपोर्टर्स […]