मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै

कर्णाली / नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । उक्त बैठकपछि समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा आजै पठाइएको छ । प्रदेश... The post मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै appeared first on Purbeli News.

सम्बन्धित सामग्री

योगी आदित्यनाथले भने, ‘हिन्दुको घर जले मुसलमानको सुरक्षित होला त ?’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले १० फेब्रुअरीबाट मतदान सुरु हुने विधानसभा चुनाव ८० भर्सेस २० को हुने बताएका छन् । एक समाचार च्यानलको कार्यक्रममा उनले भने, ‘८० प्रतिशत समर्थन एकातिर हुने र २० प्रतिशत समर्थन दोस्रो तर्फ हुनेछ । मलाई लाग्छ कि ८० प्रतिशत सकारात्मक ऊर्जाका साथ अघि बढ्नेछ । २० प्रतिशतले सधैँ विरोध गरेका छन्, विरोध गर्नेछन् । तर सत्ता बिजेपीकै आउनेछ ।’योगी आदित्यनाथले थपेका छन्, ‘जो किसान विरोधी हुन्, उनीहरुका विकास विरोधी हुन् । गुण्डा, माफियालाई सा

मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै

उक्त बैठकपछि समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा आजै पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री पदका लागि गरेको समर्थन संसदीय दलका १० सदस्यको हस्ताक्षर र रोहबरमा यही चैत ५ गतेदेखि लागू हुनेगरी फिर्ता लिने निर्णय यस कार्यालयमा पेश भएको व्यहोरा जानकारी गराइएको छ ।