प्रदेशसभाको यही कार्यकालमा प्रदेश १ ले नाम पाउने सम्भावना कम

प्रदेशसभाको कार्यकाल अन्तिम चरणमा पुगेको समयमा प्रदेश १ को नामकरणको बहस पनि जोडतोडका साथ उठिरहेको छ । समय कम भएका कारण प्रदेश १ को नामकरण निष्कर्षमा पुग्ने सम्भावना भने कमजोर हुँदै गएको छ ।दलहरुबीच सहमतिमा नामकरण टुङ्ग्याउन पनि नसक्ने र कुनै एउटा नाममा दुई तिहाई पुग्न पनि नसक्ने अवस्था कायम छ । प्रदेशसभामा रहेका पहिचान पक्षधर सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्रकुमार राई पहिचानसहितको नाम नआउने हो भने संसद अधिवेशन नै अन्त्य गर्ने मुडमा

सम्बन्धित सामग्री

नयाँ प्रदेशसभाले गर्ला प्रदेश १ को नामकरण ?

१२ पुस, विराटनगर । पहिलो कार्यकाल नाम नराखी सकिएपछि प्रदेश १ को प्रदेशसभा निर्वाचनमा उठेका धेरै उम्मेदवारले नामाङ्कनको विषय उठाएर भोट मागे । निर्वाचित भएपछि उनीहरुले नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता जनाएका छन् । ‘अघिल्लो कार्यकालमा नामाङ्कन सम्पन्न भएन, हामी सबै आलोचनाको पात्र बन्यौ,’ नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की भन्छन्, ‘अब […]

प्रदेश १ को नाम बेनाम भयो

मुलुक संघीय शासन व्यवस्थामा गइसकेपछि नेपालका सात प्रदेशमध्ये  प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भएको छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र यसलाई स्वाभाविक ठान्छन् राजनीतिक विश्लेषकहरू । प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशन भदौ १७ गते राति १२ बजेटबाट अन्त्य भएको छ । प्रदेशसभामा सुरुदेखि अन्तिमसम्म शून्य समयमा

प्रदेश १ को प्रदेशसभा बैठक १७ भदौमा बस्ने

१२ भदौ, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन । संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी […]

‘प्रदेश–१ को नाम लिम्बूवान राख्नुपर्छ’

मोरङ – प्रदेश १ को नामाकरण पहिचानको आधारमा ‘लिम्बूवान’ राखिनुपर्ने जनता समाजवादी पार्टीले माग गरेको छ। मंगलबार प्रदेश सभाको विशेष समयमा जनता समाजवादीका प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले प्रदेशको नामाकरणमा आफूहरु पहिचानको पक्षमा उभिँदै आएको बताए। सो क्रममा उनले वर्तमान अवस्थामा लिम्बूवान नाम सबैभन्दा उपयुक्त हुने दाबीसमेत गरे। विगतमा राजनीतिक दलहरुको सहमतिमा पहिचानको पाँच आधारलाई मान्यता […]

प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग राखी मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर : प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग राख्दै संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ।प्रदेशसभाको कार्यकाल सकिने मिति नजिकिदै गर्दा प्रदेशको नाम जुराउन प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई चटारो परेको छ। नाम के राख्ने भन्ने अझै टुंगोमा पुग्न नसकेका वेला आजा (बुधबार) संयुक्त खस क्षेत्री नेपालले मुख्यमन्त्री राईलाई प्रदेशको नाम सगरमाथा हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको हो।प्रदेश १ मिश्रित समाज भएकाले इतिहासमा भेटिने, इ

प्रदेश १ : भित्र बैठक, बाहिर  प्रदर्शन

विराटनगर : प्रदेश १ को प्रदेशसभाभित्र  दशौं तथा बजेट अधिवेशन चलिरहेको छ।असार १९ गते बजेट पास भएसँगै स्थगित रहेको प्रदेशसभा बैठक आज (आइतबार) बाट शुरु भएको हो। तर बाहिर भने प्रदेश १ को नाम पहिचानको आधारमा अर्थात् किरात प्रदेश हुनुपर्ने माग राख्दै  प्रदर्शन गरिरहेका छन्।नेपाल आदिवासी जनजाति महासंघ,  किरात राई यायोक्खा, किरात याक्खा छुम्मा लगायतका पहिचानवादी संस्थाहरूले प्रदेशसभा घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

प्रदेश १ : नाम जुराउनै सकस, सरकारमै छैन एकमत

विराटनगर : प्रदेश १ को बजेट अधिवेशनले गत आइतबार प्रदेशसभाको बहुमतले बजेट पास  भएको छ। योसँगै  प्रदेश १ वासी  प्रश्न र चासोको विषय हो प्रदेशले नाम कहिले पाँउछ? पहिचानको आधारमा पाउँछ या  भूगोलको आधारमा।प्रदेशसभा  कार्यकाल ६ महिना बाँकी छ। प्रदेशसभाको  कार्यअवधि  अन्तिम समय आउन लाग्दा यतिबेला प्रदेशको न्वारान गर्न प्रदेशससभा सदस्यहरूलाई फलामको चिउरा चपाउनुझैँ भएको छ। बजेट पास भएपछि यता सदन अनिश्चितकालका लागि स्थगित छ। अर्थात् सभामुखलाई सदन स्थगित गर्न आग्रह ग

बजेटपछि प्रदेश १ को नाम राख्न कांग्रेस र एमाले सहमत

२९ जेठ, विराटनगर । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन् । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् । आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका […]

प्रदेश १ : प्रदेशको नाम जुराउन काँग्रेस र एमालेबीच सहमति

विराटनगर : सात प्रदेशमध्ये ६ वटा प्रदेशले राजधानी र प्रदेशको नाम पाइसक्दा राजधानी मात्र पाएर अझै नाम नपाएको प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन्। आज (आइतबार ) प्रदेश १ प्रदेशसभा बैठकपछि एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच छलफल भएको थियो।छलफलका क्रममा उनीहरू जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन्। एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लग

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै