राजनीति तात्यो, भोट माग्दै कांग्रेस नेत्री प्रियंका डोको भिरेर चिया बगानसम्मै

चुनाव नजिकिएका बेला नेताहरू मतदातालाई फकाउन के–के गर्छन् ? भारतको आसाम प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनका लागि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा डोको भिरेर चिया बगानसम्मै पुगेकी छन् । सोमवारदेखि आसामको चुनावी अभियानमा रहेकी प्रियंका नृत्य गरिरहेको अवस्थामा समेत देखिएकी थिइन् । मंगलवार उनी चिया बगानमा पुगेकी छन् । आसामको तेजपुरमा हुन लागेको जनसभाअघि प्रियंकाले चिया बगानमा पुगेर महिला मजदुरसँग भोट मागेकी छन् । आसान निर्वाचनमा चिया बगान मजदुरको मुद्दा बलियो रहेको छ । चिया बगानबाट...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा लोकतन्त्र आएन, मोहन बस्नेत प्रवृत्ति आयो: प्रेमध्वज लामा

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोकमा मोहन बस्नेत प्रवृत्ति अन्त्यका लागि बंशलाल तामाङलाई सहयोग गर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकका सभापति चयनका लागि दोस्रो चरणको मतदानमा लामाले बंशलाल तामाङलाई सहयोग गर्ने बताएका हुन् । उनले आइतबार कार्यकर्ताहरुसँग तामाङको लागि भोट माग्दै सिन्धुपाल्चोक अधिवेशन नेपाली कांग्रेसलाई संस्थागत गर्न, मूल्य र मान्यताको राजनीति […]