आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धिमा जोड

अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न […]

सम्बन्धित सामग्री

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : वनमन्त्री साह

काठमाडौँ, १६ चैत । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा नर्सरीका बिरुवाको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नर्सरी व्यवसायी सङ्घले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको बागवानी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री साहले फूल निर्यात बढाउनुपर्ने बताएका हुन् । उनले जडीबुटी तथा फूल उत्पादनको नेपालमा राम्रो सम्भावना रहेकाले उत्पादन बढाउन सबै […]

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घको आज आयोजित ४०औं वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाए । उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन […]

उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा नेपालको व्यापारघाटा निरन्तर बढ्दै

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । निरन्तर व्यापार घाटा व्यहोरिरहेको नेपालले उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा सामान्य वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । जसका कारण मुलकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार गत आर्थिक वर्षमा २१ खर्व २० अर्बको […]

सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन गर्नुपर्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले सो कुरामा जोड दिनुभएको हो । त्यस अवसरमा उहाँले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो …

मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट

आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ । यस्तै, उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने छ ।नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । यसैगरी, उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८

निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने छलफल भइरहेको छ : मन्त्री बडु

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले अनुभव […]

औद्योगीकरणमा जोड दिने बजेटको खाँचो

नेपालमा पछिल्ला वर्षहरूका बजेटको नीति आयात प्रतिस्थापनभन्दा पनि आयात प्रोत्साहन गर्ने प्रवृत्तिका रहे । नेपाली युवाले पठाएको रेमिट्यान्सबाट आयात गर्न चाहिने विदेशी मुद्राको जोहो हुन्जेल कुनै पनि राजनीतिक दल तथा सरकार, कर्मचारीतन्त्र एवं नेतृत्वलाई नेपालमा उत्पादन बढाउनुपर्छ र आन्तरिक उत्पादन बढ्दै जाँदा नेपाली अर्थतन्त्र बाह्य प्रभावबाट बच्न सक्छ भन्ने लागेन । विभिन्न योजना तथा नीति […]

स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरुको उत्पादन वृद्धि र स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले आयात र निर्यात बीचको खाडल पुर्ने, स्वदेशमै उत्पादन वद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने उद्योगहरुको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।उनले सरकारले प्रस्तावित गरेका सातवटा औद्योगिक क्षेत्र, औद्

निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड

काठमाडौँ– सरकारले आयात प्रतिस्थापन तथा निर्यात बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाए । सङ्घको १३ औँ वार्षिक साधारणसभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही […]

फूल उत्पादन बढ्दै, आयात वर्षेनी घट्दै

चाडबाडको बेला आयातमै भर पर्नुपर्ने फूल अहिले घरेलु उत्पादनले बजार थेगेको छ। पुष्प व्यवसायीले उत्पादनलाई जोड दिदैं आएका छन्। आयात प्रतिस्थापन हुदैं गएको छ।...