निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने छलफल भइरहेको छ : मन्त्री बडु

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले अनुभव […]

सम्बन्धित सामग्री

इन्धन आयात १६ प्रतिशतले घट्यो

काठमाडौँ, जेठ ११ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ […]

निर्यातको दोब्बर इन्धन आयात

काठमाडौं, चैत ९। चालू आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढि खर्च भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको इन्धन (पेट्रोलियम पदार्थ) आयात भएको छ । यही अवधिमा मुलुकको कुल निर्यात व्यापार एक खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यो […]

आधा घट्यो इन्धन आयात

चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर)मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा क

पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने

काठमाडौँ- पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल सुरु गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्खरै भएको भेटपछि एक वरिष्ठ सरकारी अधिकारीले यस विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् । उज्बेकिस्तानको समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनको सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो । पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका […]

पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने

पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ। प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार एक वरिष्ठ सरकारी अधिकारीले सो छलफल बारे जानकारी दिएका हुन्।...

दुई खर्बको इन्धन आयात

मुुलुकमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन आयात भएको हो ।आर्थिक वर्ष २०७७-०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ […]

वीरगन्ज नाकाबाट ४३ अर्बको इन्धन आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे पनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारत–नेपालको छोटो दूरीको नाका […]

चार महिनामै आठ लाख किलोलिटर इन्धन आयात

पछिल्लो चार महिनामा मुलुकमा इन्धन आयात बढेको छ । आन्तरिक बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि हुँदै गएको हो ।नेपाल आयल निगमका अनुसार पछिल्लो चार महिनामा आठ लाख आठ हजार किलोलिटर इन्धन आयात भएको छ । जुलाईदेखि अक्टोबर महिनामा पेट्रोल दुई लाख सात हजार किलोलिटर, डिजेल चार लाख ११ हजार ४ सय ९९ किलोलिटर, हवाई […]

एक वर्षमा १० अर्बको इन्धन आयात बढ्यो

आर्थिक वर्ष २०७७-०७८ मा पेट्रोलियम पदार्थको आयात १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो ।यसैपनि नेपालमा सबैभन्दा बढि आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपत बढ्दै गएकाले नेपाल आयल निगमले गएको वर्ष इन्डियन आयल कर्पाेरेशन (आईओसी) […]