काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप […]

सम्बन्धित सामग्री

देशभरका विद्यालयमा आजदेखि पाँच दिन कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडौं : सरकारले आजदेखि पाँच दिनसम्म देशभरका विद्यालयमा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय खुलाई सबै विद्यार्थीलाई खोप लगाउन आग्रह गरेको हो।सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेपछि गत पुस २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयले माघ १० गते सूचना जारी गर्दै माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो।खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा

काठमाडौँमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी, १८ पुस: डोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिए । उनले भने, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू […]

विद्यालयमा कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन् ।  उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु...

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्। उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो ।” प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

३३ हजार विद्यार्थीलाई मोडना खोप लगाइँदै

गुल्मी । गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका विद्यालमा १२ देखि १७ वर्ष उमेर समूहका ३३ हजार विद्यार्थीलाई खोप लगाउन थालिएको हो । जिल्लास्थित १२ वटा स्थानीय तहको समन्वयमा तोकिएको खोप केन्द्रमा लक्षित उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडना खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका […]