गोरखापत्रको महाप्रबन्धक लागि आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। शुक्रबार एक सूचना जारी गरी सात दिन भित्र  ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्ने भनिएको हो ।त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । पत्रकार आचारसंहिता उल्लङ्घनअन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।

सम्बन्धित सामग्री

क्यानको महाप्रबन्धकका लागि आवेदन माग

काठमाडौं,२३ साउन । नेपाल क्रिकेट संघ क्यानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ । क्यानले आज एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन दिन चाहने व्यक्तिले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। आवेदन दिन चाहनेले अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन र औषधि लिमिटेडमा सरकारले माग्यो महाप्रवन्धक

सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सोमबार सूचना प्रकाशित गरी सो पदमा आवेदन माग गरेको हो । सूचना अनुसार महाप्रवन्धक पदका लागि ३५ देखि ६५ वर्षसम्म उमेर भएकाहरुले आवेदन दिन पाउने छन् ।

गोरखापत्रको महाप्रबन्धकमा ऐरी र न्युनतम पारिश्रमिकको अध्यक्षमा खड्का नियुक्त

काठमाडौं :  सरकारले  गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए। डडेल्धुरा निवासी ऐरी कान्तिपुर टेलिभिजनको रिपोर्टर पदमा कार्यरत नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन । यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्कालाई नियुक्त गरेको छ । नेपाल पत्रका

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग

काठमाडौं, फागुन २७। गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ। आज सूचना प्रकाशित गरेर मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ। पत्रकारितामा ७ वर्ष अनुभव भएको र स्नातक गरेको हुनुपर्दछ। सात दिन भित्र इच्छुकहरूले मन्त्रालयमा आवेदन दिन सक्नेछन्। पत्रकारिता आचारसंहिता उलंघन […]

दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदको दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानमा रिक्त हुने महाप्रबन्धक पदका लागि पदपूर्ति गर्न आवेदन माग गरिएको हो । सिफारिस समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१...

रेल्वे कम्पनीमा जागिर खान ३२ हजारको आवेदन, ‘सोर्स, फोर्स र नातागोता चल्दैन’

काठमाण्डाै – नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् । कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो । १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ ।  &ls...

दुई संस्थानमा नयाँ महाप्रबन्धक नियुक्त गरिँदै

६ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू माताहतका दुई संस्थानले महाप्रबन्धक छनोट गर्न आवेदन माग गरेको छ । पारवहन तथा गोदाम ब्यवस्था कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले सोमबार सूचना जारी …