काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदको दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानमा रिक्त हुने महाप्रबन्धक पदका लागि पदपूर्ति गर्न आवेदन माग गरिएको हो ।
सिफारिस समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१...