गोरखापत्रको महाप्रबन्धकमा ऐरी र न्युनतम पारिश्रमिकको अध्यक्षमा खड्का नियुक्त

काठमाडौं :  सरकारले  गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए। डडेल्धुरा निवासी ऐरी कान्तिपुर टेलिभिजनको रिपोर्टर पदमा कार्यरत नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन । यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्कालाई नियुक्त गरेको छ । नेपाल पत्रका