सरकार बनाउने सातामा यस्तो हुनेछ ज्योतिषीय समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर दलहरुलाई सरकार गठन गर्ने दाबी पेश गर्न आह्वान गरेकी छिन् । उनले आइतबार समय दिएसँगै अब आगामी पुस १० गतेभित्रमा दलहरुले दाबी पेश गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

आजबाट खारेज भयो सातामा दुई दिन सार्वजनिक विदा

एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्राल

सातामा दुई दिन सार्वजनिक विदा आजबाट खारेज

१ असार, काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त […]

एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, २३ जेठ । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ । जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विदेशी मुद्रातको सञ्चिति घट्दै गएपछि सरकारले […]

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौं, जेठ ८ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ […]

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा द

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

काठमाडौं, बैशाख १५। इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ। संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि […]

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ।संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि उत्पादकत्व करिव नकारात्मक भएको तथा सेवा प्रवाहको क्षेत्रमा अत्यन्तै पछाडि रहेको मुलुकमा विदा थप्दा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने उनीहरुको तर्क छ।विश्वव्यापी मान्यताअनुसार हप्तामा ४०

सातामा दुई दिन बिदा दिने गृहकार्य गर्दै सरकार

बिदा थपिँदा शुक्रबार पूरा समय काम तथा चाडपर्व र दिवसमा दिइने बिदामा भारी कटौती गरिने सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गर्ने गृहकार्य अघि बढाएको छ ।...

एक सातामा सरकार ढालिदिने चेतावनी दिने ओलीलाई विश्वप्रकाशको जवाफ

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले एक सातामै सरकार ढालिदिने चेतावनी दिने समय नभएको बताएका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे एक सातामै शेरबहादुर देउवा नेतृत्वको सरकार ढालिदिने दावी गरेका थिए । त्यसको जवाफमा काँग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘श्रद्धेय कमरेड केपी शर्मा ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौं’ भनेर चुनौती दिने समय यो होइन । संविधानत त्यो सम्भव पनि छैन ।’ उनले यो समय अविरल बर्षाले आक्रान्त नागरिकको सेवा...

ओलीको दाबी :  हामीले चाहे यो सरकार एक सातामा ढल्छ, अर्ली इलेक्सन ठिकै छ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढल