एक सातामा सरकार ढालिदिने चेतावनी दिने ओलीलाई विश्वप्रकाशको जवाफ

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले एक सातामै सरकार ढालिदिने चेतावनी दिने समय नभएको बताएका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे एक सातामै शेरबहादुर देउवा नेतृत्वको सरकार ढालिदिने दावी गरेका थिए । त्यसको जवाफमा काँग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘श्रद्धेय कमरेड केपी शर्मा ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौं’ भनेर चुनौती दिने समय यो होइन । संविधानत त्यो सम्भव पनि छैन ।’ उनले यो समय अविरल बर्षाले आक्रान्त नागरिकको सेवा...

सम्बन्धित सामग्री

ओलीलाई कांग्रेस प्रवक्ताको जवाफ– यो सरकार फेर्न चुनौती दिने समय हो ?

बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।