वामदेव पार्टीको संयोजकबाट हटाईए

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम संयोजकबाट पार्टीबाट निष्कासित भएका छन् । आज (शनिबार) बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले गौतमलाई संयोजकबाट निश्काषित गरेको हो । गौतमलाई संयोजकबाट हटाईएसँगै युवराज सफललाई संयोजक तोकेको छ । गौतममाथि सांगाठनिक अराजकता गरेको आरोप लगाईएको छ। गौतमले यही असार १३ गते रिपोर्टर्स क्लब […]

सम्बन्धित सामग्री

माओवादीको चुनाव चिह्न लिएर कहाँबाट उम्मेदवारी दिँदैछन् वामदेव?

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने मंगलवार निर्णय गर्‍यो। गौतम र प्रचण्डबिचको लगातारको छलफलपछि माओवादी केन्द्रले गौतमलाई चुनाव चिन्ह दिएको हो। 'माओ‌वादीको एकतर्फी निर्णयमात्रै होइन। हाम्रो तर्फबाट पनि हामीले लगातार छटलफल गरेका थियौं,' वामदेव निकट नेता निमकान्त…

यस्तो छ वामदेव गौतमको पार्टीको ‘हेडक्वाटर’

काठमाडौं । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए । उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ । केन्द्रीय कार्यसमितिमा एक […] The post यस्तो छ वामदेव गौतमको पार्टीको ‘हेडक्वाटर’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ वामदेव गौतमको पार्टीको ‘हेडक्वाटर’

काठमाडौं, १४ असार । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन् । काठमाडौंमा आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए । उनकाअनुसार […]

वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा, यस्तो रहनेछ सांगठनिक संरचना

वामदेव गौतम नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरिएको छ।  मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ।  पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी  दिइएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जनकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्नेगरी सदस्य राखिने

वामदेव गौतमको पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा एमाले त्याग गरेर वाम एकताको अभियानमा लागेका गौतमले आज नयाँ पार्टी घोषणा गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रमा उनले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य…

यी हुन् वामदेव गौतमको पार्टीका केन्द्रीय सदस्यहरू (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् । सम्बन्धित समाचार : नयाँ दल घोषणा गर्दै गौतम काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन […]

वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा हुदैछ । नेकपा एमालेका उपाध्यक्ष रहेका गौतम एमाले छोडेर बिभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका छन् । नयाँ घोषणा हुने पार्टीको संयोजक गौतम आफै हुनेछन् । […] The post वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्दै

काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचारविभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए। उनको पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ।

नयाँ पार्टी घोषणा गर्दै वामदेव

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टीको घोषण गदैछन्। नेकपा एमालेका पूर्वनेता गाैतमले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस् क्लबमा पत्रकाकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्। यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडि दर्ता भइसकेका समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा […]

वामदेव गौतमले सुरू गरे अलग पार्टीको अभ्यास

१२ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि कुनै समूहमा नलागेका नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास सुरु गरेका छन् । शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् । यो बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी […]