काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीको चुनाव चिन्ह प्रदान गर्ने मंगलवार निर्णय गर्यो। गौतम र प्रचण्डबिचको लगातारको छलफलपछि माओवादी केन्द्रले गौतमलाई चुनाव चिन्ह दिएको हो।
'माओवादीको एकतर्फी निर्णयमात्रै होइन। हाम्रो तर्फबाट पनि हामीले लगातार छटलफल गरेका थियौं,' वामदेव निकट नेता निमकान्त…