वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा हुदैछ । नेकपा एमालेका उपाध्यक्ष रहेका गौतम एमाले छोडेर बिभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका छन् । नयाँ घोषणा हुने पार्टीको संयोजक गौतम आफै हुनेछन् । […] The post वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रिय जनता दल नेपाल पार्टीको घोषणा

बारा । बारामा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय जनता दल नेपाल पार्टीको घोषणा गरिएको छ । कलैया स्थित दास गेष्ट हाउसमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय जनता दल नेपाल पार्टीको घोषणा गरिएको हो । राष्ट्रिय जनता दल नेपाल पार्टीको केन्द्रीय अध्यक्ष आनन्द शर्माले आईतवार विधिवत रूपमा प्रक्रिया बढने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । […] The post राष्ट्रिय जनता दल नेपाल पार्टीको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेलोसीले २० वर्षपछि छोडिन् डेमोक्रेटिक पार्टीको नेतृत्व, युवालाई मौका दिने घोषणा

एजेन्सी, २ मंसिर । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले डेमोक्रेटिक पार्टीको नेतृत्वबाट राजीनामा दिएको घोषणा गरेकी छन् । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीको जितपछि उनको घोषणा आएको हो । ‘म डेमोक्रेटिक पार्टीका युवा नेताहरूलाई मौका दिन चाहन्छु। म कुनै पनि दावेदारलाई समर्थन गर्दिन। सबै दावेदारहरूको आफ्नै योजना, आफ्नै दृष्टिकोण हुनेछ।’८२ वर्षीय पेलोसीले भनिन् । पेलोसीले […]

पार्टीको सबै जिम्मेवारीबाट अलग भएको रेणुकुमारी यादवको घोषणा

३० असार, काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् । यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् । ‘वर्तमान अवस्थामा […]

वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्दै

काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचारविभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए। उनको पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ।

सामाजिक एकता पार्टीको औपचारिक घोषणा

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ। मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो।...

सामाजिक एकता पार्टीको घोषणा

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ । मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।  घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजको पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताए । उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए । अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी

रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा

काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् ।  टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन् ।  The post रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा

काठमाडौं, २८ मंसिर । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका […]

पार्टीको कार्यकारी पदमा नबस्ने एमाले नेता पण्डितको घोषणा

काठमाण्डाै – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।  उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकाे बन्द सत्रमा पेस गर्नुभएको सूचीमा उहाँको नाम केन्द्रीय सदस्यमा थियो । तर उहाँले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने घोषणा गर्नुभएको हो ।

राउल क्यास्ट्रोद्वारा क्युबाको कम्युनिष्ट पार्टीको प्रमुखबाट राजीनामा दिने घोषणा

राउल क्यास्ट्रोले क्युबाको कम्युनिष्ट पार्टीका प्रमुखबाट राजीनामा दिने घोषणा गरेका छन्। शुक्रवार पार्टी कंग्रेसको बैठकमा ८९ वर्षीय क्यास्ट्रोले नेतृत्व हस्तान्तरणको घोषणा गरेका हुन्। यससँगै क्यास्ट्रो परिवारले ६ दशकदेखि नेतृत्व गर्दै आइरहेको पार्टीको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण हुने भएको छ। सन् १९५९ को जनक्रान्तिपछि क्यास्ट्रो परिवारले क्युबाको सत्रा संचालन गर्दै आइरहेको थियो।…