शेरबहादुर देउवाले ८० सिटले पुग्छ भन्नु भएकाे छैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ भदाै। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन दलहरूले बढी सिट लिन खाेज्दा एमालेले फाइदा उठाउने चिन्ता व्यक्त गरेका छन्। ‘गठबन्धनका सबै दललाई बढीभन्दा बढी सिट लिऊँ भन्ने लाग्न सक्छ। तर वास्तविकताकाे विश्लेषण नगरीकन टिकट लिँदा भाेलि एमालेले फाइदा उठाउन सक्छ। समर्थक र मतदाताले पनि सहज रूपमा लिन सक्नुपर्छ,’ रेडियाे एनआरएनकाे कार्यक्र ‘नेपाली […]