नवलपरासी : नवलपरासी कावासोती १२ अन्र्तगत पूर्वपश्चिम रार्जमागको खरकटा जंगलमा बुधबार ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० मोटरसाइकललाई ठक्कर दिँदा चालक कावासोती–८ का २६ वर्षीय बलराम अधिकारीको घटनास्...