कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध

७ चैत, धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

सम्बन्धित सामग्री

कैलालीमा ८ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दुर्घटनाको विषयलाई लिएर कैलालीमा आठ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।

ट्रकको ठक्करले युवकको मृत्युपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सर्लाही : सर्लाहीको हरिवन नगरपालिका-४, सासापुर गणेश चौकमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। मंंगलवारदेखि मध्यान्ह सासापुरस्थित पूर्व-राजमार्ग ठप्प भएको छ। सोमवार राति गणेश चौकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि राती नै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका हुन्।  प्रहरीले यातायात व्यवसायीलाई मंगलवा...

ट्रकको ठक्करले युवकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सर्लाही – सर्लाहीमा ट्रकको ठक्करले युवकको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएकाे छ। हरिवन नगरपालिका-४, सासापुर गणेश चौकमा मंंगलवारदेखि मध्यान्ह पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हाे। सोमवार राति गणेश चौकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु ...

ट्रकको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

कैलाली – कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित हुँदै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वडा ...