पोखरी गाउँ माओवादी कार्यकर्ताको जमघट थलो बन्यो। कलिलै उमेरमा उनी विद्रोहमा होमिए। पार्टीले उनलाई ‘कमरेड अर्जुन’ नाम दियो। विद्रोहका नारा मार्मिक लाग्थे, सपना ठूला थिए।
१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साताव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने भएको छ । ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने नारासहित २५ औं आप्रवासन दिवस साताव्यापी …
१ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागिता हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार निर्वाचन आयोगले सरकारसँग निर्वाचन …
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि २ हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि २ हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका […]