स्वार्थको कालो बादलमा घेरिएको मधेस ‘मुद्दा’

काठमाडौं, साउन ११ । पहिलो मधेस आन्दोलन २०६३ ले अन्तरिम संविधानमा पहिलो पटक मधेसीको पहिचान संस्थागत गर्‍यो। कारण थियो–मधेस आन्दोलनका शक्तिहरूको ओज (संगठित प्रतिनिधित्व)। त्यसपछि जसरी मधेस आन्दोलनका शक्तिहरू विभाजित हुँदै गए मधेस मुद्दा कालो बादलभित्र घेरिँदै गयो। मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, धुव्रीकरणको खेल नयाँ होइन । निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो फेहरिस्त लामो […]

सम्बन्धित सामग्री

‘मधेसका मुद्दा सम्बोधन हुनुपर्छ’

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई  आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी-३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।   उनले भने, ‘हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै […]

मधेस ‘मुद्दा’ सम्बोधनमा अल्झिएको नेपाली कांग्रेसको साख

मधेस आन्दोलन राज्यको नियन्त्रणभन्दा बाहिर जान नदिन कांग्रेस सजग हुनुपथ्र्यो। कारण–कांग्रेसको आधारभूमि पनि मधेस नै हो। कांग्रेस नेतृत्वमा संविधान जारी हुँदा मधेसमा त्यसको विरोधमा आन्दोलन चलिरहेको थियो। मधेसले आफ्नो अधिकारको संवैधानिक ‘ग्यारेन्टी’का लागि यो...

ठाकुरः प्रधानमन्त्री छोडे तर छोडेनन् मुद्दा

काठमाडौं, साउन १६ । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत उहाँ अस्वीकार गरेर मधेस मुद्दा सम्बोधनतर्फ लाग्नुभयो । अरूले त मुद्दा छोडे र सरकारमा बसेर रमाए, फरक यति हो’ ठाकुर निकटका नेता शुक्लले […]

स्वार्थको कालो बादलमा घेरिएको मधेस ‘मुद्दा’

मधेस मुद्दा सम्बोधनको ‘स’ पनि सुन्न नचाहने केपी ओली अल्पमतमा पर्दा मधेस मुद्दाप्रति उदारभाव प्रस्तुत गरेका थिए। यद्यपी उनी व्यवहारबाट त्यो पुष्टि गर्न सफल भएनन् । संसद्मा प्रस्ताव दर्ता भएपछि दल र नेताहरूको असली व्यवहार समेत मधेसी जनतासामु उदांगीन्छ। मधेस राजनीतिका जानकार प्राध्यापक भोगेन्द्र झा अहिलेको सरकारबाट मधेस मुद्दा सम्बोधन हुने केही आशा पलाएपनि विश्वास नभएको टिप्पणी गर्छन्।

संसद्‌मा मधेस मुद्दा : के गर्ला कांग्रेस ?

तराई/मधेसबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेसका ८ सांसदले ल्याएको संविधान संशोधनको विधेयकभन्दा सभापति देउवाका लागि एमसीसी प्राथमिकतामा

‘मधेस मुद्दा सत्ताको सिँढी’

‘मधेस मुद्दा उचालेर आन्दोलन गर्ने अनि त्यसलाई आफ्नो स्वार्थअनुसार सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृतिले गर्दा समस्याको निकास हुन नसकेको हो ।’

मधेस मुद्दा नै पार्टीको चुनावी एजेन्डा : राणा - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले मधेस मुद्दा नै पार्टीको चुनावीको एडेन्डा रहेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले स्थानीय तहको निर्वाचनमा मधेसवादी दलले नै...पूरा पढ्नुहोस् »

अनायक आन्दोलनको पर्याय

नयाँ संविधान जारी गर्ने बेलादेखि नै एकथरी राजनीतिक धारका मानिसहरूले राम्रै राजनीतिक आशय बोकेर प्रश्न सोध्ने गर्थे : यो मधेस मुद्दा भनेको के हो ? यो कहाँ छ ? अर्थात् उनीहरूको त्यो प्रश्नमै उत्तरको पनि आशय हुन्थ्यो : यो मधेस मुद्दा भन्ने कुरा नै बेकारको हो, यो नभएको कुरालाई उछालिएको मात्र हो ।

मधेस मुद्दा

अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निर्वाचन आयोगसमक्ष विधिवत् दर्ता भई एउटा नयाँ राजनीतिक पार्टीका रूपमा देखा परेको

मधेस मुद्दा : अब फैसला गरौँ

सबैले भन्ने के हो भने 'मधेसका जायज माग पूरा गर्नुपर्छ।' यसो भन्नेले संकेत गर्न खोजेको कुरा के हो भने मधेसी दलले उठाएका केही माग 'नाजायज' पनि छन्। त्यसो हो भने प्रस्टै भनिदिनचाहिँ किन आनाकानी?