रेफ्री विवादको उत्कर्षमा फुटसल लिग

विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा लगातार रेफ्रीमाथि औंला उठाउने क्लब आफैं अनुशासन तोड्न थालेका छन् । खेलमा हार्ने टोलीले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । रेफ्रीबाट पनि यदाकदा हुने गल्तिलाई मानविय कमजोर मानिन्छ । तर , रेफ्रीको गलत निर्णयको बहानामा कुनैपनि टोलीलाई अनुशासन तोड्ने छुट पक्कै हुँदैन […]