रेफ्रीप्रति सबै क्लब असन्तुष्ट, बिदा दिन राइजिङ क्लबको आग्रह

८ असोज, पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा क्लबहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले रेफ्रीका विभिन्न ७ कमजोरी औंल्याउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापनपत्र बुझाएका छन् । एक सातादेखि जारी लिगमा १० टिमको सहभागिता छ । १० वटै टिमको संयुक्त हस्ताक्षरसहित एन्फालाई ज्ञापनपत्र बुझाइएको छ । एन्फाका फुटसल विभाग प्रमुख विनोद […]