अन्तत: मेसी र बार्सिलोनाबीच सम्झौता असफल

साउन २१, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो । मेस्सीले विहिबार सो क्लवसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । तर, आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लवले जनाएको छ । ‘मेस्सी अब फुटबल क्लव […]

सम्बन्धित सामग्री

बार्सिलोना अध्यक्ष लापोर्टा भन्छन ‘मेसीका लागि बार्सिलोना घर हो’

बार्सिलोना अध्यक्ष जोन लापोर्टाले मेसीका लागि बार्सिलोना घर भएको बताएका छन्। मेसीलाई बार्सिलोना यसै समरमा पुन क्लबमा अनुबन्धन गर्ने प्रयासमा रहेको छ। अर्जेन्टिनी स्टार मेसीको यसै जुनमा पिएसजीसँगको सम्झौता अन्त हुने छ। अन्तराष्ट्रिय सञ्चारमाध्यामले मेसी कीर्तिमानी मुल्यमा साउदी जाने समाचारहरुलाई प्राथमिक्ता दिइरहँदा बार्सिलोना अध्यक्षले भने मेसीलाई क्लबमा भित्राउन जस्तो सुकै प्रयास गर्ने बताए। अध्यक्ष लापोर्टाले […]

पिएसजीसँग सम्झौता गर्न मेसी सहमत

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ । खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता

मेसीको लागि बार्सिलोनाको ढोका सधैँ खुल्ला छः मुख्य प्रशिक्षक जाभी

काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफू क्लबको प्रशिक्षक रहँदा लियोनल मेसीलाई स्वागत गर्न सधैँ तयार गरेको बताएका छन् । मेसीले दुई वर्षका लागि मात्र सम्झौता गरेको भन्दै जाभीले मेसीका लागि बार्सिलोनाको ढोका सधैँ खुल्ला रहेको बताएका हुन् । गत वर्ष विश्व फुटबललाई स्तब्ध पार्दै बार्सिलोना छोड्ने निर्णय गरेका मेसी अहिले फ्रेन्च क्लब पेरिस […]

मेसी र रोनाल्डोविनाको बार्सिलोना र युभेन्टस कमजोर

१४ पुस, काठमाडौं । ५ अगष्ट २०१२१ मा बार्सिलोनाले लिओनल मेसीसंग सम्झौता नवीकरओ गर्न नसकिने घोषणा गर्‍यो । जसले गर्दा १७ वर्षपछि अर्जेन्टाइन स्टार मेसीले क्याम्प नोउ छाड्न सक्ने भए । क्याटलाना क्लबले आर्थिक समस्याका कारण आफ्ना स्टार खेलाडीलाई टिममा राख्न सकेन । ५ दिनपछि मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भए । अर्कोतर्फ […]

पेरिसको विलासी होटलमा बस्छन् मेसी, एक रातको भाडा २८ लाख !

अर्जेन्टिनाका दिग्गज फूटबल खेलाडी लियोनल मेसी बार्सिलोना क्लब छोडेर पेरिस सेन्ट जर्मेन गएपछि पेरिसमा बस्न थालेका छन् ।  पेरिसमा अहिले उनी परिवारसँग समय बिताइरहेका छन् । उनी पत्नी एन्टोनेला र तीन सन्तानसँगै पेरिसको ल रोयल मोन्सेउ होटलमा बसेका छन् ।  उक्त होटलमा एक रातका लागि २८ लाख रुपैयाँ तिर्नुपर्छ । यस फाइभ स्टार होटलमा भव्य स्विमिङ पूल र सिनेमाघर छ । यो निकै शानदार र भीआईपी स्थानमा छ ।  सन् २०१७ मा पीएसजी आएका नेयमार पनि यस होटलमा बसेका थिए ।  मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गरे...

अझै बार्सिलोनामा रहनसक्छन् मेसी, क्लबले हतारमा घोषणा गर्नुको भित्री कारण अर्कै !

बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसी अब क्लबमा नबस्ने भनी बिहीवार क्लबले घोषणा गरेपछि फूटबल जगत् स्तब्ध भएको छ ।  यस क्लबमा किशोर अवस्थामा प्रवेश गरेर अहिलेसम्म ६७२ गोल गरेका तथा अनेकौं ट्रफी जिताएका मेसी फूटबलका महानतम खेलाडीमध्ये एक हुन् ।  अघिल्लो महिना मात्र स्पेनका फूटबल पत्रकार गिलेम बालागले सन् २०२६ सम्मका लागि मेसीले सम्झौता गरिसकेको र खाइपाइ आएको तलबको आधा लिन स्वीकार गरेको खबर दिएका थिए ।  तैपनि मेसीको तलब निकै चर्को हुनाले बार्साले त्यसका लागि खेलाडीहरू बेच्नुपर्ने थियो । ला ल...

मेसी र बार्सिलोना सहमति नजिक, आधा तलब घट्ने

स्पेनिस महारथी क्लब बार्सिलोना र लिओनल मेसी नयाँ सम्झौता गर्न सहमति नजिक पुगेको दाबी गरिएको छ।

मेसी बार्सिलोनामै बस्ने, कम तलब लिने

बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसीले क्लबसँग थप पाँच वर्षको सम्झौता गरेका छन् ।  कम तलब लिएर उनी क्लबमा बस्न सहमत भएको विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।  मेसी बार्साका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । विगत २१ वर्षदेखि क्लबमा जोडिएका मेसीको सम्झौता गत जुन महिनामा सकिएको थियो र उनी अहिले फ्री एजेन्ट हुन् ।    जोआन लापोर्ता क्लबको अध्यक्ष बनेदेखि तलब घटाएर भए पनि मेसीलाई राखिरहने मिसन बनाएका छन् । ला लिगाको कठोर आर्थिक नियन्त्रण नियमभित्र क्लब बस्नेछ ।  ला लिगाका प्रमुख जाभि...

मेसीको बार्सिलोनामा सम्झौता सकियो

काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ। सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्। विगत केहि महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा भएपनि फाइनल हुन सकेको छैन्। मेसीलाई म्यानचेस्टर सिटी, पिएसजीले जस्तोसुकै मुल्य खर्च गर्न तयार रहँदा बार्सिलोना भने उनको सम्झौता रिन्यू गर्न असफल भइरहेको छ।धेरैले बार्सिलोनामा मेसीले दुई वर्ष सम्झौता रि

‘पीएसजीले रामोस र मेसीसहितको टिम बनाउँदैछ’

२१ पुस, काठमाडौं । लिओनल मेसी र सर्जियो रामोस । मेसी बार्सिलोना अनि रामोस रियल मड्रिडको नेतृत्व गरिरहेका छन् । दुवै खेलाडीको क्लबसंग सम्झौता यही सिजनको अन्त्यमा सकिँदैछ । दुवै खेलाडीले यही जनवरीमा अबको गन्तव्य तय गर्न सक्छन् । तर रियल रामोसलाई राख्न चाहन्छ । रियलले जस्तै बार्सिलोनाले पनि मेसी अन्त नजाओस् भन्ने चाहन्छ । तर […]