काठमाडौं : फिल्म 'शमशेर' मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। फिल्म निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ पहारी अनुबन्धित भएको जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा गौरवको एक्सन अवतार देख्न सकिन्छ। फिल्ममा गौरव 'रागव' पात्रको भूमिकामा देखिँदैछन्।
यसअघि अभिनेता मनिष राउत पनि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। उनी फिल्ममा मनिष…