अभिनेता गौरव पहारीले गरे विवाह

अभिनेता गौरव पहारीले विवाह गरेका छन्। उनले आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्।

सम्बन्धित सामग्री

अभिनेता गौरव पहारीले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो

काठमाडौँ । अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् । आज उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । दुई परिवार, आफन्त र निकट साथीहरुको उपस्थितिमा आज उनीहरुले विवाह गरेका हुन् । गौरव र श्रेणीले असोज ३ गते होटल र्‍याडिसनमा इन्गेजमेन्ट गरेका थिए । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । गौरव र श्रेणी प्रेममा थिए […]