‘शमशेर’ मा गौरव पहारी भित्रिए

फिल्म ‘शमशेर’ मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माण युनिटले मुख्य अभिनेताको रुपमा उनलाई अनुबन्धित गरेको हो । दुई अभिनेता रहने फिल्ममा यस अगाडि अभिनेताको रुपमा मनिष राउत भित्रिएका छन् । गौरव अनुबन्धित भएसँगै निर्माण युनिटले उनको एक पोष्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा उनले निर्वाह गर्ने भुमिकाकै थिममा उनको पोष्टर तयार गरिएको छ ।एक्सन र प्रेमकथाका बिषयमा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्मका लागि एक अभिनेत्री छनौटक

सम्बन्धित सामग्री

‘नम्बरी सुन’को पोस्टरमा हिरोइनलाई भगाउँदै गरेका गौरव

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ले नयाँ वर्षको अवसर पारेर शुक्रबार पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी र नम्रता सापकोटा चित्रित छन् । गौरवले बेहुली पहिरनमा रहेकी नम्रतालाई बोकेर भगाउन खोजेको जस्तो पोस्टरमा देखिन्छ । भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई नारायण खातीले लेखन तथा निर्माण […]

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।   सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।…

चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा गौरवको जोडी नम्रता सापकोटासँग रहने छ । चलचित्रमा गौरव […]

फिल्म ‘नम्बरी सुन’मा जोडिए गौरव पहारी

काठमाडौं । फिल्म ‘नम्बरी सुन’को प्रमुख भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनले यो फिल्ममा नम्रता सापकोटाको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछन् । निर्माता र गौरवबीच मंगलबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । राजु गिरीको निर्देशन रहने यो फिल्म गौरवका लागि कमब्याक फिल्म समेत हुनेछ । उनको पछिल्लो फिल्म ‘लाइफ इन एलए’ दुईवर्षअघि रिलिज […]

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित ‘जान्छु म लाहुर’ सार्वजनिक

काठमाडौँ – पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतिमा नयाँ गीत ‘जान्छु म लाहुर’ सार्वजनिक भएको छ। देशको परिस्थिति र पारिवारिक आर्थिक अवस्थाका कारण रोजगारीका लागि परिवार, आफन्तसँग छुट्नु पर्दाको पीडालाई समेटिएको सो गीतको शब्द सिर्जना सुमी राई लिम्बुले गरेकी छन्। गायिका सम्झना भण्डारी र गायक तिलक बस्नेतको स्वर रहेको सो गीतको भिडियोमा गौरव पहारी, लक्ष्मी बर्देवा र जिया […]

'शमशेर' मा गौरव पहारीको एक्सन अवतार

काठमाडौं : फिल्म 'शमशेर' मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। फिल्म निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ पहारी अनुबन्धित भएको जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा गौरवको एक्सन अवतार देख्न सकिन्छ। फिल्ममा गौरव 'रागव' पात्रको भूमिकामा देखिँदैछन्।  यसअघि अभिनेता मनिष राउत पनि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। उनी फिल्ममा मनिष…

‘घिन्ताङ’मा गौरव र केकीको फरक लुक्स

काठमाडौं– निर्माता तथा निर्देशक दीपक श्रेष्ठको फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट सुरु भएको छायांकनको काम २० दिनमा सकिने निर्देशक श्रेष्ठले बताए । फिल्ममा गौरव पहारी, केकी अधिकारी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्रीि निरौलाको अभिनय रहनेछ । फिल्म युनिटले गौरव र केकीको लुक्स पनि सार्वजनिक गरेको छ । […]

‘काँडेतार’मा गौरव विद्रोही युवा

काठमाडौं– नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका निर्देशक तथा कलाकार नवल खड्काले फिल्म ‘काँडेतार’ बनाउने भएका छन् । तिहार लगत्तमै छायांकनमा जाने फिल्ममा नवलसँगै शंकर कार्कीको निर्देशन रहनेछ । फिल्मका लागि अभिनेता गौरव पहारी प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । निर्देशक खड्काले मंगलबार उनलाई अनुबन्ध गरेका हुन् । गौरवले हालैमात्र फिल्म ‘लाइफ […]

‘काँडेतार’मा भित्रिए गौरव

नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माता समेत रहेका खड्काले मंगलबार फिल्मको मुख्य भूमिकाको लागि पहारीलाई अनुबन्धित गरेका हुन् ।निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्ममा रविन्द्र रञ्जन झा समेत रहनेछन् । केही अगाडि निर्माण घोषणा भएको फिल्म निर्देशनमा नवललाई शंकर कार्कीले सगाउनेछन् ।नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुन लागेको फिल्म राष्ट्रभक्तिले ओतप्रोत हुने निर्देशक नवलले बताए । ‘दुई मुलुकबीचक

‘घिन्ताङ’का लागि अनुबन्धित भए गौरव पहारी र एलिजा गौतम

काठमाडौं : फिल्म ‘घिन्ताङ’का लागि मुख्य कलाकार अनुबन्धित भएका छन्। अभिनेत्री एलिजा गौतम र गौरव पहारी फिल्ममा रियल लाइफ जोडी बन्ने भएका हुन्। सामाजिक विषयमाथि बन्ने घिन्ताङलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन्। उनले यसअघि पापी मान्छे, भाइ, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीरलगायत फिल्म निर्देशन गरेका थिए। लामो समयपछि…