काठमाडौं । आईएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा आईएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत (अधिकतम ३०० रुपैयाँसम्म)छुट पाउने आईएमई पेले जनाएको छ । डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य […]