गायक राजेशपायल राई पक्राउ

गायक राजेशपायल राई पक्राउ परेका छन् । रक्सी पिएर सडकमा होहल्ला गरेको आरोपमा प्रहरीले राईलाई बिहीबार बिहान २ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

राजेशपायल राई सिक्किम जान रोकिए, के हो ‘हेभनली पाथ’ को लफडा ?

सांगीतिक कार्यक्रममको लागि सिक्किम जान लागेका गायक राजेशपायल राई रोकिएका छन् । सिक्किममा उनलाई बहिष्कार गर्ने चेतावनी दिइएको थियो ।

गायक राजेशपायल राई नगर सद्भावना दुत नियुक्त

खोटाङ । चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत नियुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको हो ।  ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको […] The post गायक राजेशपायल राई नगर सद्भावना दुत नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वप्रकाशमा मैले बिपीको गुण पाएँः राजेशपायल राई

गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन् । उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोईराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोईरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए । उनले भने, ‘नेपाली काँग्रेसमा हामीले जसरी कहिले काहीँ बिपी जस्तो भन्छौँ, मलाई लाग्छ त्यो न

अविवाहित राजेशपायल राई बनेकै हुन् त बुबा ?

विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ ।  राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको   गसिप समेत म

हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई देखिएका छन् । तीव्र विवादमा फसेको उक्त चलचित्रको हिन्दी स्वरांकनलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएको देखिएको छ । यतिबेला चलचित्र ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको विवाद उत्कर्षमा छ । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी स्वरांकनलाई […]

'द भ्वाइस अफ नेपाल ४' परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी

परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोज...

‘भ्वाइस अफ नेपाल-४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश

काठमाडौं । हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् । राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् भने राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् । तीन सिजनसम्म […]

पत्रकार सचित राईको ‘साकेला नाच्दा’ सार्वजनिक

काठमाडौँ – पत्रकार सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ। यसमा थिरज राईले संगीत भरेका छन् भने राजेशपायल राई र मेलिना राईको स्वर रहेको छ। यो गीतको भिडियोको निर्देशन विल्सनविक्रम राईले गरेका छन्। भिडियोमा चर्चित कलाकार एकसाथ देखिएका छन्। जसमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), […]

राजेशपायल राई : ट्रेन्डिङमा विश्वास छैन !

१३ असार, काठमाडौं । ‘राई इज किङ’ अंकित सेतो टिसर्ट र हाफफाइन्ट लगाएर नक्सालस्थित करिब तीनआनामा बनेको पुरानो घरको मर्मत–सम्भारमा खटिएका थिए, चर्चित गायक राजेशपायल राई । उनी कामदारलाई अराइखटाइ गरिरहेका थिए । ‘आजभोलि तपाईंको गीत–संगीत …

गायक राजेशपायल राई चढेको गाडी दुर्घटना

काठमाडौँ । चर्चित गायक राजेशपायल राई सवार गाडी दुर्घटनामा परेको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा राई चढेको गाडी गुल्मीकै दुबेचौरमा दुर्घटनामा परेको हो ।   विपरित दिशाबाट आइरहेको अर्को जीपसँग ...