हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई देखिएका छन् । तीव्र विवादमा फसेको उक्त चलचित्रको हिन्दी स्वरांकनलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएको देखिएको छ । यतिबेला चलचित्र ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको विवाद उत्कर्षमा छ । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी स्वरांकनलाई […]

सम्बन्धित सामग्री