पत्रकार सचित राईको ‘साकेला नाच्दा’ सार्वजनिक

काठमाडौँ – पत्रकार सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ। यसमा थिरज राईले संगीत भरेका छन् भने राजेशपायल राई र मेलिना राईको स्वर रहेको छ। यो गीतको भिडियोको निर्देशन विल्सनविक्रम राईले गरेका छन्। भिडियोमा चर्चित कलाकार एकसाथ देखिएका छन्। जसमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), […]