‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमा

‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमनेपाली चलचित्र ‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ।...

सम्बन्धित सामग्री

मामीमा नेपाली चलचित्रको वर्चस्व

भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका २५० चलचित्र प्रतिस्पर्धामा छन् । महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदै छ । यस्तै ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्म

बुसान पुगेका दुई नेपाली फिल्म भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएका छन् । नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो', आइसफल प्रोडक्सनबाट निर्मित 'गुराँस' र 'रेड सुटकेस' छनोटमा परेका हुन् ।

बुसान फिल्म फेस्टिभलमा ‘साक्षी रुख’ र ‘गुराँस’ छनाेट

यस वर्ष बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको