मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्म

बुसान पुगेका दुई नेपाली फिल्म भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएका छन् । नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो', आइसफल प्रोडक्सनबाट निर्मित 'गुराँस' र 'रेड सुटकेस' छनोटमा परेका हुन् ।

सम्बन्धित सामग्री

मुम्बई फिल्म फेस्टिभल सुरु : सात नेपाली फिल्म प्रदर्शन हुँदै

काठमाडौं । यसवर्षको मुम्बई फिल्म फेस्टिभल सुरु भएको छ । मुम्बईस्थित नीता अम्बानी कल्चरल सेन्टरमा आयोजित फेस्टिभलको उद्घाटन समारोहमा चर्चित बलिउड सेलिव्रिटीले रेडकार्पेट नापे । कोरोना महामारीपछि पहिलोपटक भौतिकरुपमा आयोजना गरिएको यो फेस्टिभल नोभेम्बर ५ सम्म चल्नेछ । दश दिनसम्म हुने फेस्टिभलमा ७० भाषाका २५० फिल्म स्क्रिनिङ हुने जनाइएको छ । जियो मामी समेत भनिने […]