अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम, संसारभर यसको असर

न्यूयोर्क । तीब्र गतिमा भएको मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिकास्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्‍याएको हो । अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा पुगेको छ । अझै थप वृद्धि हुने आंकलन गरिएको छ । […] The post अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम, संसारभर यसको असर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

किन घट्यो सन् २०२२ मा ग्लोबल एफडिआई ?

कठोर आर्थिक अवस्था, उच्च ब्याजदर र आर्थिक बजारमा देखिएको अनिश्चितता नै एफडिआई घट्नुका मुख्य कारण हुन्  सन् २०२२ मा वैश्विक वैदेशिक प्रत्यक्ष लगानी (एडफिआई) प्रवाह १२ प्रतिशतले घटेर १० खर्ब ३०...

अमेरिकामा सन् २००१ यताकै उच्च ब्याजदर

अमेरिकामा सन् २००१ यताकै उच्च ब्याजदर कायम भएको छ । हालै केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएसँगै ब्याजदर २२ वर्षयताकै उच्च कायम भएको हो ।

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गर्ने बताएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च ब्याजदर र तरलता सङ्कुचनलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभएको हो । उहाँले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताउनुभयो । राष्ट्रपति पाैडेलले विदेशी लगानील...

प्रधानमन्त्रीलाई चेम्बरको ८ बुँदे सुझाव

बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए।...

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो, तीन दशकपछि कै उच्च ब्याजदर

३ असार, न्यूयोर्क । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर […]

अमेरिकी केन्द्रीय बैंकमा ३० वर्षयताकै उच्च ब्याजदर वृद्धि

न्यूयोर्क– अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक […]

बचत खातामा मुद्दतीको प्रतिफल दिने ग्लोबल आइएमईको योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि...

रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म मासिक ब्याजदर दिँदै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले ‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१% सम्म उच्च ब्याजदर दिइरहेको बैंकले जनाएको छ ।बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर इ–कार्ड