बचत खातामा मुद्दतीको प्रतिफल दिने ग्लोबल आइएमईको योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि...

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको ‘सोचे जस्तै बैंक खाता’ योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई बचत तथा मुद्दति दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत गर्न सक्नेछ । यसका साथै, ‘सोचे […]

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दति योजना

ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दति खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दति खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो । यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने […]

ग्लोबल आइएमईको ‘मेरी उनीलाई’ खाता परिमार्जित

काठमाडौं  । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खाता परिमार्जन गरी बैंकले उक्त योजना सञ्चालनमा ल्याएको हो । योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रूपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले बताएको छ । न्यूनतम २ लाख रुपैयाँ मौज्दातमा खोल्न सकिने सो खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । ६ महीनादेखि २ वर्षसम्मका लागि उक्त खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । यो योजनामा ५० हजार रुपैयाँभन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महीना अघिसम्म थप गर्दै जान सकिने व्यवस्था रहेको छ । उक्त खातासँगै बैंकले निक्षेपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा समेत उपलब्ध गराउनेछ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई नि:शुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छूट (पहिलो वर्ष) र नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइनेछ । बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा समेत उपलब्ध गराउनेछ ।

ग्लोबल आईएमई बैंकले ल्यायो नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त […]

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ योजना

काठमाडौं : ग्लोबल आइएमई बैंकले महिलाहरुलाई लक्षित गरेर ‘मेरी उनीलाई’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ। महिलाका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, उक्त योजना ल्याएको बैंकले जनाएको छ। एक लाख रुपैया...