अर्थमन्त्रीमा जनार्दनको कमब्याक र चुनौती

शान्ति प्रक्रियासँगै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा  पहिलो पटक शान्ति तथा पुनः  निर्माण मन्त्री भएका जनार्दन शर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता मानिन्छन् । उनी अझ प्रभावशाली तब मानिए, जब उर्जा मन्त्रीमा नियुक्तिपछि गरिएको पत्रकार सम्मेलनमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे र सोही बमोजिम काम पनि गरेर देखाए ।साँच्चै भन्ने हो भने नेपालमा अठार घण्टा लोडसेडिङ र विद्युत प्राधिकरण पन्ध्र सोह्र अर्ब घाटामा गएको अवस्थाबाट लोडसेडिङको पूर्ण

सम्बन्धित सामग्री

चेल्सीलाई पराजित गर्दै रियल मड्रिड सेमिफाइनलमा

काठमाडौं : रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो। यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा भने रियललाई उसको घरेलु मैदानमा चेल्सीले कडा चुनौती दिएको थियो। ३-० ले पछि परेको अवस्थामा रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै खेललाई अतिरिक्त समयमा लगेर गोल गर

ओमानसामु नेपालद्वारा २२३ को चुनौती, सागरको उत्कृष्ट कमब्याक

काठमाडौं : एसीसी एसिया कप छनोटमा नेपालले ओमानलाई २२३ रनको चुनौती पेश गरेको छ।  मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर नेपालले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै  २२२ रन बनायो।  खराब सुरुवात गरेको नेपालका लागि पहिलो विकेटका लागि सुवास खकुरेल ४ रन बनाएर आउट भए। त्यस्तै कप्तान पारस ...