ओमानसामु नेपालद्वारा २२३ को चुनौती, सागरको उत्कृष्ट कमब्याक

काठमाडौं : एसीसी एसिया कप छनोटमा नेपालले ओमानलाई २२३ रनको चुनौती पेश गरेको छ।  मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर नेपालले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै  २२२ रन बनायो।  खराब सुरुवात गरेको नेपालका लागि पहिलो विकेटका लागि सुवास खकुरेल ४ रन बनाएर आउट भए। त्यस्तै कप्तान पारस ...