बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा,अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुन

सम्बन्धित सामग्री

बैंकर्स संघको सदस्यमा कोइराला र दे दोहोरिने

नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीइओ दिपककुमार दे दोहोरिने भएका छन् । संघको मंसिर २६ गते बस्ने साधारणसभाले कोइराला र देलाई पुनः कार्यसमिति सदस्यमा दोहोर्याउने तयारी गरेको हो । वर्तमान कार्यसमितिमा रहेका कोइराला र देको कार्यकाल सकिँदैछ । यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्याएपछि रिक्त रहन पुगेको अर्को सदस्य पदमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङलाई ल्याउने भएको छ । खालिङ यसअघि प

नेपाल मर्चेन्ट बैंकर्स संघमा श्रेष्ठ

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सन्राइज क्यापिटल लिमिटेडका विजयलाल श्रेष्ठ चयन भएका छन् । संघको १३औँ वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  कार्यसमितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल,...

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौं, २२ मंसिर । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज क्लब हिमालय, नगरकोट मा सम्पन्न भएको हो । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन […]

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।वर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी […]

बैंकर्स संघले पायो नयाँ कार्यसमिति

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय चयन भएका छन्। बाँकी पदमा सबै जना निर्विरोध निर्वाचित भएका छन्।  एक जनाको मात्र दाबेदारी परेपछि संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध भएका हुन्। यसअघि उनी उपाध्यक्ष थिए। अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ। यस्तै उपाध्यक्ष पदमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई ल्याइएको छ। यसअघि केसी  सदस्य थिए।  पाँच जना सदस्य पद रिक्त रहेकोमा तीन जना दोहोरिएका छन्। दोहोरिनेमा मेगा बैंककी प्रमुख कार्यकारी अध...

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो […] The post नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित

कात्तिक २३, काठमाडौं । नेपाल बैंकर्स संघको मंगलवार सम्पन्न साधारण सभाले अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  उनी  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।  संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका अजयबिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् । यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा संघको सल्लाहकारमा चयन भएका छन् । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

२३ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उपाध्यक्षका अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । संघको नयाँ कार्यसमिति आज मंगलबार नै घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल […]

बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदै

२३ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन […]

प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्। लक्ष्मी लघुवित्तमा आवद्ध शर्मालाई संघको पन्ध्रौं साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशव कुमार पौडेल चयन भएका छन्। त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद द...